फेवाताल अतिक्रमण : सरकारी संरचना पनि भत्काउने महानगरको तयारी
फेवाताल अतिक्रमण : सरकारी संरचना पनि भत्काउने महानगरको तयारी: पोखरा–फेवाताल अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सर्वोच्च अदालतले आदेश दिए अनुसार ताल वरिपरिका सबै संरचना हटाइने भएको छ।
ताल वरिपरि ६५ मिटरभित्र परेका संरचना हटाइने तयारी भइरहेको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ।
विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठन भएको समितिले २०६९ जेठ ३ गते फेवाताल...
ताल वरिपरि ६५ मिटरभित्र परेका संरचना हटाइने तयारी भइरहेको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ।
विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठन भएको समितिले २०६९ जेठ ३ गते फेवाताल...
Comments
Post a Comment